सीसीएमसीको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित थिए । प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने, ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् । हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुपर्यो । पैसाको अभावले कसैको ज्यान जान हुँदैन । सरकारले
अब आफ्नै मोबाइल बाट कोरोना (Covid-19) को खोपको लागि यसरी आबेदन दिनुहोस ; भिडियो हेर्नुहोस