स्वास्थ्य

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

    भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार देखिएको छ । बुधबार राती काठमाडौंस्थित घरमै ग्यास लिकपछि भएको आगलागीमा घाइते भएपछि बिहीबारदेखि मुम्बईस्थित नेशनल बोर्न अस्पतालमा उपचार गराइरहेका डा.भण्डारीको फोक्सोको तल्लो भागमा मात्र