खुल्ला रक्तदान कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

 

 

गैर आवासीय नेपाली संघ जापानको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयको छ । नेपाली नयाँ बर्षको २०८० सालको अवसरमा गैर आवसीय नेपाली संघ जापानको आयोजनामा जापान तथा क्षेत्रीय कार्यसमितीहरु र अन्य संघ संथाहरुको संयुक्त आयोजनामा जापानबासी सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कान्साई क्षेत्रको ओसाकामा भयको रक्तदान कार्यक्रममा करिब २० जनाले रक्तदान गर्नु भयको एन आर एन ए कान्साई क्षेत्रका सचिव तथा कार्यक्रम सयोजक बिकास अधिकारीले जानकारी गराउनु भयो । कार्यक्रमलाई औपचारिक रुपमा समापन गर्दै कान्साई क्षेत्रका सयोजक नर बहदुर थापाले यस्ता सामाजिक र पुन्याका काममा लागि आगामी दिनमा पनि आयोजना गर्ने बताउनु भयो । बिदेशमा रहेर पनि सामाजिक र नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने एनआरएनए जापानका उपाध्यक्ष महेश कुमार कटुवालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...