वातावरण दिवसको अवसर पारेर सरकारका मन्त्रीहरु नै काठमाडौं उपत्यकाको वातावरणको अवस्था बुझ्न आज सडकमा ओर्लिएका छन् । गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले उपत्यकामा चलने सार्वजनिक सवारीसाधन चेकजाँच गरेका छन् । आइतबार बिहान राजधानीको थापाथलीमा मन्त्रीद्वयले