स्वास्थ्य

स्वास्थ्यकर्मीलाई प्रहरीले यसरी हान्ने भो डण्डा, स्वस्थ्य क्षेत्रमा हड्ताल गर्ने यिनीहरुको बन्द हुदैछ फण्डा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा बाढी पहिरो र सरुवा रोगको प्रकोप बढ्न सक्ने हुनाले विदामा नबस्न सबै सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको छ । मन्त्रालयले बिहीबार मातहतका सबै निकायलाई परिपत्र गरी अहिले बाढी, पहिरो, सरुवा तथा संक्रामक रोगको समय