मेडिकल सिटीको रुपमा चिनिएको चितवनमा मिर्गौला तस्करी हुने गरेको पाइएको छ । प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेपछि तस्करी हुने गरेको तथ्य खुलेको हो । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि
२७ दिन लामो अनशन सरकारसँग वार्ता भएपछि डा. केसीले आज टोडेका छन् । डा. गोवन्द केसीका वार्ता टोली