स्वास्थ्य

दैलेखमा एम्बुलेन्स दुर्घटना, एकजनाको मृत्यु

  सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ ।   जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुले दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले