दैलेखमा एम्बुलेन्स दुर्घटना, एकजनाको मृत्यु



हाम्रो इकोनोमि

 

सुर्खेतमा बिरामी छोडेर कालीकोट फर्किदै गरेको एम्बुलेन्स दैलेखेको गुराँस गाउँपालिका-४ लाठेमा दुर्घटना भएको छ ।

 

जिल्ला अस्पताल कालीकोटको बा२ज १७४० नम्बरको एम्बुले दुर्घटना हुँदा कालीकोटको खाँडाचक्र नगरपालिका अन्दारी १७ वर्षीय शैलेख बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

 

एम्बुलेन्सका चालक गणेश खड्का घाइते भएका छन् । उनी सामान्य छन् । अस्पतालको एम्बुलेन्सको चालकमा लंक खड्का भएपनि बुवाको निधन भएकोले गणेशले बिरामी ल्याएर सुर्खेत आएका थिए । कालीकोटमा एउटा मात्रै एम्बुलेन्स थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...