आमरण अनसनरत डा. गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याएका हुन् । संसदको शिक्षा
चिकित्सक गोविन्द केसी १६ औं अनशनमा छन् । हरेक पल्ट बदलिँदै र थपिँदै गएका आफ्ना मागहरु हुबहु पूरा गर्नैपर्ने