स्वास्थ्य

अस्ट्रेलियामा १००० नर्सिङ पढने नेपाली विद्यार्थीको बिचल्ली , हेर्नुहोस भिडियो सहित, क कसले ठगे

  नर्सिंग मा आफ्नो भबिष्य देखेर अस्टेलिया पुगेका नेपाली नर्सह हरुको बिचल्ली भएको छ । सिधा कुरा जनता संगको लाइभ मा आएर उनीहरु आफ्नो भबिष्य बर्बाद भएकोमा चिन्तित देखिन्थे । आमा बुबाले दुख गरेर जोडेको सम्प ति खर्चेर अस्टेलिया पुगेका