समाचार

काम लाग्छ कि भनेर प्रचण्डलाई पार्टीमा ल्याएको थिएँ : ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल कहिल्यै पनि पार्टीमा निर्वाचित नेता बन्न नसकेको टिप्पणी गरेका छन् । हारेपछि त्यही पद दावी गरेको आरोप ओलीको छ । धनगढीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले १५ वर्षसम्म माधव नेपालले आफ्नो समर्थनमा