समाचार

७० बर्षको इतिहासमा नै ओली जत्तिको प्रधानमन्त्री कोही नरहेको यस्तो छ तथ्य

    दुई वटा भारतीय समाचार संस्थालाई दिएको अन्तरवार्ताका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा चुलिएको छ। राष्ट्रवादका निम्ति ७० बर्षको इतिहासमा नै ओली जत्तिको प्रधानमन्त्री कोही नरहेको टिप्पणी हुन थालेको छ। भारत–नेपाल–चीन सम्बन्धका विषयमा उठेका कतिपय सवालमा उनले भुगोल