समाचार

बागमती प्रदेश सरकारले प्रत्यक वर्ष दुधमा अनुदान दिएपछी किसानमा थपीयो उत्साह

  जस्ताको छानो र सिमेन्टेड भइ भएको एल आकारको गोठ । भइतलामा लस्करै बाधिएका गाइ । माथील्लो तलामा गोदाम गरिएको पराल । वरपरको खेत र बारीमा हरियो बिभीन्न जातका घास । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ सोलथुमका किसान गितानाथ हुमागाईको गोठमा