समाचार

नेपाल समूहका तीन रणनीति

  नयाँ सत्ता समिकरणमा एमालेको माधव नेपाल समूह ‘गेम चेन्जर’ को रुपमा अगाडि आएको छ । उक्त समूहले चाल्ने कदमले भावी राजनीतिको दिशा छिनोफानो गर्ने प्रष्ट चित्र देखिँदा सत्ता राजनीतिमा निर्णायक बनेर आएको हो । आगामी सोमवार २७ गते प्रधानमन्त्री