समाचार

सर्वोच्च अदालतको आन्दोलन मर्यादा बाहिर गयो : प्रदीप ज्ञवाली

    नेकपा (एमाले)का उप-महासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । आज बिहीबार प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमाले न्यायलयबाट पीडित पार्टी भएको बताए । उनले भने, ‘हाम्रो पार्टी न्ययालयबाट पीडित