समाचार

प्रतिघण्टा ७५० लाइसेन्स छाप्ने बागमती सरकारको तयारी

    बागमती प्रदेश सरकारले एक महिनाभित्रै सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापेर वितरणको तयारी गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाका अनुसार प्रतिघण्टा ७ सय ५० लाइसेन्स छाप्न सक्ने क्षमता भएका पाँचवटा अत्याधुनिक प्रिन्टर मेसिन खरिद