समाचार

श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव

     श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले हराएकी महिलाकै घरको भान्छा कोठामा गाडेको अवस्थामा शव निकालेको छ । घटना अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरा भन्ने ठाउँको हो । प्यूठानको