बसको ठक्करबाट महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

सुर्खेतको वीरेन्द्रनगर बजारमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त भएको छ ।

आइतबार दिउँसो बा४ख ८०६१ नम्बरको बसको ठक्करबाट जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

सोमबार पनि बिहानैदेखि स्थानीयहरु आन्दोलित भएका छन् । स्थानीयले वीरेन्द्रनगर बजार नै बन्द गराएका छन् ।

प्रहरी र आन्दोलित स्थानीयबीच झडपसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...