गठबन्धनमा सिट बाँडफाँडको बिवाद, कांग्रेसले ६०/४० को प्रस्ताव ल्यायो
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको आजको बैठकले कार्यदल गठन गर्दैछ । प्रधानमन्त्री निवास बालुवारमा बैठक बस्नुअघि कांग्रेस नेताहरुले प्रधानमन्त्रीसँग अनौपचारिक छलफल समेत गरेका छन् । कार्यदल बन्दै गर्दा प्रतिनिधिसभाका