समाचार

वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

        वन तथा वातावरणमन्त्री प्रदीप यावदले वृक्षारोपण गरेर वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउन आग्रह गर्नु भएको छ । आज आइतवार पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित वालमन्दिरको प्रङ्गणमा राउण्ड टेबल नेपालद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री यादवले