समाचार

पशुपतिमा दर्शनार्थीको घुइँचो, शिवको विशेष महिना

    आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरिका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । आजको दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा