समाचार

आचारसंहिता उल्लंघन गर्नेलाई छाड्दैनौं : निर्वाचन आयोग

    निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गरेरै छाड्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले आचारसंहिता उल्लंघन गर्ने ७१ जना व्यक्ति र संस्थालाई स्पष्टीकरण सोधेको जानकारी गराए । उनले भने, ‘स्पष्टीकरण सोधेपछि उहाँहरूले