असारको पहिलो साता देखी काठमाडौं उपत्यका अशान्त हुन सक्ने प्रबल संभावना देखिएको छ । २७ बैशाख २०८० का दिन काठमाडौं महानगर पालिकाले सार्वजनिक गरेको सुचना कार्यन्बयनमा जाने हो भने त्यसको प्रतिबाद हुदा उपत्यकाको जन जिवन कष्टकर हुनेछ ।
नेकपा एमालेले ७० बर्षे उमेर हदको प्रावधान हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले बिधानमा रहेको ७० बर्षे