समाचार

फेसबुकमा कसैले भनेर अध्यक्ष पद छाड्दिनँ : केपी ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओली केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै फेसबुकमा कसैले भन्दैमा नछाड्ने उनले बताए ।उनले भने, मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने