समाचार

भारतसँग गरिएको सम्झौता राष्ट्रघात हो : महेश बर्तौला

    नेकपा एमालेले भारतीय दूतावासलाई नेपालमा २० करोड रूपैयाँसम्मका आयोजनामा सीधै खर्च गर्न दिने गरी भएको सम्झौतालाई राष्ट्रघात गरेको आरोप लगाएको छ । कानून समितिको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले सरकारले गरेको सम्झौता सदनलाई जानकारी गराउन माग गरे