समाचार

ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने संकेत, उपाध्यक्षमा दावा दोर्जे लामाको उम्मेदवारी

    नेकपा एमालेले बागमति प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेललाई संस्थागत रुपमा अघि सार्न गृहकार्य थालेको छ । लुम्बिनीको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवारले पार्टीका पदाधिकारीको नाममा गुटबन्दी गरेपछि यसपटक संस्थागत रुपमै अघि बढाउन खोजिएको एमाले स्रोतले जनाएको छ । अध्यक्षका