समाचार

एमालेले तोक्यो जिल्ला कमिटीका उम्मेदवारको मापदण्ड

    नेकपा (एमाले)ले जिल्ला कमिटीका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ । एमाले महासचिव शंकर पोखरलेले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै उम्मेदवारहरुको मापदण्ड तोक्नुभएको हो । एमाले जिल्ला कमिटीको अधिवेशन सुरु भएको छ । जसका लागि केन्द्रले परिपत्र गर्दै