राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँग भेटवार्ताका लागि लामिछाने ओली निवास बालकोट पुगेका थिए । दुई शीर्ष नेताबीच के कुराकानी भएको भन्ने खुलाइएको छैन
नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदिप सापकोटाले कार्यालय आकर्षक बनाएका छन् । उनले कार्यालयकाे उनी बस्ने ढाेकामा आधुनिक