मन्त्रीहरूसहित एमाले अध्यक्ष ओली ओलाङचुङगोलामा



हाम्रो इकोनोमि

 

 

 पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपूर्वको नेपाल-चीन सिमाना ओलाङचुङ्गोला पुगेका छन् । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, ताप्लेजुङका सांसद समेत रहेका पार्टी सचिव योगेश भट्टराई र रक्षामन्त्री हरि उप्रेतीसहित ओली तमोर कोरिडोर अवलोकनका लागि गएका हुन् । ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयले स्वागत गरेका छन् । ओलीले तमोर करिडोरको अवलोकनका साथै टिप्तला नाकाको स्थलगत अनुगमनको कार्यक्रम समेत रहेको युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले बताए । एमाले नेता तथा आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा,युवा संघ अध्यक्ष थेबेलगायतका नेताहरूले ओलीलाई स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...