समाचार

महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका कार्यकर्ताहरु आएर विशेष महाधिवेशन हुनसक्ने बताएका छन् । काठमाडौँमा आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटमा उनले भने, महाधिवेशन रोक्ने खेल भए विशेष महाधिवेशन माग गर्ने काम भइसकेको छ,