समाचार

क्रिकेटर मिनष थापाको दुर्घटनामा मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । विराटनगर निवासी २७ वर्षीय थापाको बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएको हो । विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल