समाचार

शेरबहादुर देउवा र माधव नेपालबीच भेटवार्ता

     नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपाल बीच  भेटवार्ता भएको हो । साँझ ६ बजेदेखि करिब डेढ घण्टा