समाचार

गुल्मी, अर्घाखाँची र नवलपरासीमा डढेलोले ७० बढी घरगोठ जले

    वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतंक मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घरगोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन् ।गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घरगोठ