ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु , गठ्ठाघर तनावग्रस्त



 

 

भक्तपुरको गठ्ठाघरमा ट्रक (कन्टेनर) को ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ । सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । ट्राफिकले स्कुटरलाई बीच बाटोमा चेकिङ गरिरहेको बेला ट्रकले ठक्कर दिएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । सो क्रममा प्रदर्शनकारीले ट्राफिक प्रहरीलाई समेत लखेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको