समाचार

प्रमुख दलका प्रमुख नेता चुनावी दौडाहामा, को कहाँ ?

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि ठूला दलका नेताहरुको दौडधूप देखिएको छ । नयाँ पत्रिकामा समाचार छ । प्रधानमन्त्री देउवा ६ दिन सुदूरपश्चिममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी