कृष्णपुर नगरपालिकामा एमाले



हाम्रो इकोनोमि

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखमा कर्णबहादुर हमाल छ हहजार ७०६ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले हेमराज ओझाले पाँच हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी रमिता राना सात हजार १८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट प्रमुखमा जोगराम चौधरीले पाँच हजार ७५४ तथा र उपप्रमुखमा शर्मिला थापाले पाँच हजार ४०३ मत प्राप्त गर्नुभयो । कृष्णपुर नगरपालिकामा कुल २१ हजार ८९४ मत खसेको थियो । नौवटा तह रहेको कञ्चनपुरमा भीमदत्तनगरपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...