गौरादह नगरपालिकामा एमाले भारी मतले अगाडी
गौरादह नगरपालिका झापाको मतगणना जारी छ । वडा नं. १ को मतगणना हुँदै । सो वडाका ४९५९ मतदातामध्ये ३५६७ ले मतदान गरेका थिए । नेकपा एमालेका मेयर उम्मेदवारको ४९२, उपमेयरको ४९९ र वडाध्यक्षको ५०० मत । नेपाली कांग्रेसका मेयर उम्मेदवारको