उत्तरपुस्तिका हराएकाहरुको पुनः परिक्षा



हाम्रो इकोनोमि

काठमाडौँ । गत पुस महिनामा परिक्षा दिएका १९५ परिक्षार्थीको उत्तरपुस्तिका हराएकोमा पुनः परिक्षा हुने भएको छ । त्रिवि परीक्षा बोर्डले उत्तरपुस्तिका हराएका विद्यार्थीले ३१ असारमा पुनः परीक्षा दिनुपर्ने समय तोकेको हो ।

आंगिक क्याम्पस पब्लिक युथका एमबिएस प्रथम वर्षका विद्यार्थीको उत्तरपुस्तिका हराएको थियो । विद्यार्थीहरूले पुनः परीक्षा नदिने अडान राखे पनि अर्को विकल्प नभएका कारण पुनः परीक्षा हुने भएको पब्लिक युथ क्याम्पसका सहायक क्याम्पस प्रमुख बलराम थापाले जनाएस्का छन् ।

उस्तरपुस्तिका नभेटिएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनुपस्थित भनेर अरू विद्यार्थीको नतिजा सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...