समाचार

बाढीले बगाउँदा बागलुङमा ३ जनाको मृत्यु

    बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका-४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव भेटिएको छ । योसँगै बाढीबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला