बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधान चल्ने



हाम्रो इकोनोमि

 

 

 बाढीपहिरो र डुबानले अवरुद्ध बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन हुने भएका छन् । सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी राजमार्गको भकुण्डेवेँशी वर्षेखोलाले बगाएको करिब ८ किलोमिटर सडकको ट्रयाक खोली साना सवारी साधनमात्रै सञ्चालन भएकोमा चौकीडाँडा र माम्ती खोला नजिक  आज साँझसम्म सुधार गरी रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधान सञ्चालन गरिने जनाएको छ । सुख्खा पहिरो झर्ने सम्भावना भने अझै रहेकाले राति यात्रा नगर्न डिभिजन सडकले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...