समाचार

पत्रकार पटेलको लोभ लाग्दो काम,सप्तरी पुगेर बाढीपिडितलाइ बाँडे माम

सप्तरीको बाढी पिडितलाई सचेत युवा रौतहट र तराई मधेश राष्ट्रिय परिषदद्धारा संयुक्त रुपमा सप्तरी बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । रौतहट जिल्ला गौर नगरपालिकाका सचेत युवा र मधेश प्रदेश अनलाईन तथा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा अध्यक्ष अभिमनु