समाचार

क कस्ले कहाँ कहाँ बाट गरे नेताहरुले मतदान ,प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन पहिलो चरण ताजा अपडेट यस्तो देखियो नेता देखि जनताको मतदान

  ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाको वडा नं. ३ को नारायणी उमावि मतदान केन्द्रबाट एमाले नेता योगेश भट्टराईले मतदान गर्नुभएको छ । भट्टराईले विहान ७ बजेर ३० मिनेटमा मतदान गर्नु भएको हो । भट्टराई ताप्लेजुङको प्रतिनिधिसभाबाट उम्मेदवार बन्नुभएको छ । नेकपा