नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गफमात्र सुनाएको भन्दै गगन थापाप्रति कटाक्ष गरेका छन्। एमाले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ द्वारा आयोजित सभामा बोल्दै ओलीले लामो समय सेलिलिब्रेटी उम्मेदवारको गफ सुनिसकेकाले अब काम गर्ने उम्मेदवार चुन्न मतदाता समक्ष अपिल गरे।
दृष्टिविहीनमुक्त चितवन बनाउने अभियानका साथ यहाँ शुरु भएको ‘आई क्याम्प फोर चितवन अभियान’अन्तर्गत तीन हजार जनाको आँखा परीक्षण गरिएको
एएफसी उन्नाइस वर्षमुनि ९यू–१९० च्याम्पियनसिपअन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्गिस्तानको विस्केकमा भएको खेलमा
किसानले गहुँखेती शुरु गर्ने सयममा एक सातादेखि रासायनिक मलको अभाव देखिएको छ । मलको आयात नभएका कारण समस्या भएको
नुवाकोटको ल्याण्डफिल साइडमा थुपारेको फोहोरमा दैनिक एक सय भन्दा बढी गाई बाख्र्राको चरन क्षेत्र बनेको छ । तेह्र वर्षदेखि काठमाडौँ