समाचार

राजेन्द्र महतोले मौन अबधीमा पैसा बाडे पछी यसरी भयो बबाल,यी हुन् नोट संग भोट साट्न खोज्दा लखेटिएका उम्मेदवार,

मौन अवधि जारी रहँदा मंगलबार राति जनकपुरको देवीचोकमा राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतो पैसा बाँड्न निस्किएपछि मध्यरातमा जनकपुरमा तनाब सृजना भएको छ । धनुषा ३ बाट राष्ट्रिय जनता पार्टीका प्रतिनिधि सभा उम्मेदवार रहेका राजेन्द्र महतोलाई पैसा बाँड्न रोक्न खोज्दा