समाचार

गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी

गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको गुल्मीको क्षेत्र नं १ बाट एमालेका प्रदीपकुमार ज्ञवाली र क्षेत्र नं २ बाट गोकर्णराज विष्ट विजयी हुनुभएको छ । ज्ञवालीले ३७ हजार