उपेन्द्र यादवको खुलासा-‘विमलेन्द्र निधिको उम्मेदवारी फिर्ता लिन कांग्रेस सकारात्मक’
मधेसी गठबन्धनले कांग्रेससँग चुनावी सहकार्यका लागि कडा सर्त अघि सारेका छ। कांग्रेस नेता विमलेन्द्र निधिको उम्मेदवारी धनुषा क्षेत्र नम्बर ३ बाट फिर्ता भएपछि मात्र कांग्रेससँगको चुनावी गठबन्धन सहज र संभव हुने प्रस्ताव मधेसी गठबन्धनका नेताहरुले कांग्रेस नेतृत्वसमक्ष पठाएका छन्। मधेसी