काठमाडौंको गौशाला पशुपति भिजनस्थित अमादब्लम होटलका कर्मचारीको कुटपिटबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार सिक्किमका भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको हो । उनका अनुसार बुधबार साँझ होटलमा बस्न आएका गुरुङ
विभिन्न जिल्लाका राजनीतिक दलका महिला अगुवाहरुले महिला आन्दोलनले समानताको जागरण ल्याएको बताएका छन् । महिला अधिकार शान्ति र सुशासनका लागि