राष्ट्रियसभामा सातवटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्यमध्ये २४ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । विभिन्न कलष्टरका २४ सिटमा निर्वाचित हुने संख्या अनुसार नै उम्मेदवारी परेकाले ती व्यक्तिहरु निर्विरोध निर्वाचित भएका
नदीको बगरमा उखुखेती गरी यहाँका किसानले रु ५० लाखभन्दा बढी आम्दानी गरेका छन् । वर्षा्तमा उर्लने भेललाई कम गरी कटानी