नेपाल कृषि अनुसन्धान परिषद(नार्क) ले नेपालमा पहिलो पटक आलुको जात विकास गरेको छ । अरू जातका बीउलाई क्रस गरेर नयाँ जातको आलुको बीउको विकास गरिएको राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका वैज्ञानिक सञ्जीव गौतमले बताए । यसअघि अन्य मुलुकबाट ल्याइएका जात प्रयोगशालामा
अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।