खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् । थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपरिणाम आज सार्वजनिक गर्दैछ। आयोगले साँझसम्म प्रतिनिधिसभा निर्वाचनमा दलहरुले प्राप्त गरेको सिटको बाँडफाँट सार्वजनिक